सूचना अधिकारी

Romanized: suchanaa adhikaari, suchana adhikaari, suchanaa adhikari, suchana adhikari

विभिन्न तथ्यहरूको जानकारी दिने अधिकृत; सूचना विभागको अधिकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विभिन्न तथ्यहरूको जानकारी दिने अधिकृत; सूचना विभागको अधिकृत।
२.
समीक्षालयको अधिकृत।

सम्बन्धित शब्दहरू