सूचना प्रविधि

Romanized: suchanaa pravidhi, suchana pravidhi, suchanaa prawidhi, suchana prawidhi

सूचना प्रशोधन, प्रसारण तथा ग्रहण गर्ने वैज्ञानिक विधि; विद्युतीय माध्यमले सूचनासम्बन्धी समग्र कार्य गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सूचना प्रशोधन, प्रसारण तथा ग्रहण गर्ने वैज्ञानिक विधि; विद्युतीय माध्यमले सूचनासम्बन्धी समग्र कार्य गर्ने प्रणाली।

सम्बन्धित शब्दहरू