सूचना पाटी

Romanized: suchanaa paati, suchana paati, suchanaa pati, suchana pati

कार्यालय, शिक्षालय आदिले आवश्यक सूचनाहरू टाँस्ने गरेको पाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कार्यालय, शिक्षालय आदिले आवश्यक सूचनाहरू टाँस्ने गरेको पाटी।

सम्बन्धित शब्दहरू