सूचिका

Romanized: suchikaa, suchika, suchik, shuchikaa

सानो खालको सियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सानो खालको सियो।
२.
सानो र छोटो सूची; सङ्क्षिप्त फेहरिस्त।
३.
सूचना दिने काम गर्ने आइमाई; सूचक स्त्री।

सम्बन्धित शब्दहरू