सृजना
Romanized: srijanaa, srijana, srijan, shrijanaa
कुनै वस्तु वा कृतिको आविष्कार; सिर्जना; सृष्टि; रचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सृजन]
1
कुनै वस्तु वा कृतिको आविष्कार; सिर्जना; सृष्टि; रचना।