सेठ

Romanized: seth, shetha, sheth, setha

धनाढ्य व्यक्ति; धनधान्यले पूर्ण भएको मान्छे; महाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत श्रेष्ठ]

१.
धनाढ्य व्यक्ति; धनधान्यले पूर्ण भएको मान्छे; महाजन।
२.
ठालु; प्रतिष्ठा कमाएको व्यक्ति।

सम्बन्धित शब्दहरू