सेतो आतङ्क

Romanized: seto aatangka, seto aatangk, seto atangka, seto atangk

अश्वेत जातिउपर श्वेत जातिले गरेको आतङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अश्वेत जातिउपर श्वेत जातिले गरेको आतङ्क।
२.
प्रगतिवादी विचारकहरूका दृष्टिमा वर्तमान युगमा ध्रुवीकरणको विकासमा पश्चिमी राष्ट्रहरूले खेलेको गलत भूमिका।

सम्बन्धित शब्दहरू