सेन
Romanized: sen, shena, shen, sena
सेन (sen) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सेन(१)
(नाम)
1.
शाहभन्दा पहिले नेपालको मध्य र पूर्वी भागमा शासन गर्ने एक वंश।
सेन(२)
(नाम [मगराँती])
1.
मगरात मूलका नेपालीको एक थर।