सेप्री

Romanized: sepree, shepri, shepree, sheprii

ना. [अङ् सेफ्टी] गाराको सुरक्षाका लागि जडिने काठ; सेप्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अङ् सेफ्टी] गाराको सुरक्षाका लागि जडिने काठ; सेप्टी।

सम्बन्धित शब्दहरू