सेम
Romanized: sem, shema, shem, sema
ना. [भो.ब. सिङ] आगो बाल्ने कामका लागि तयार गरिएका काठका टुक्रा; दाउरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [भो.ब. सिङ] आगो बाल्ने कामका लागि तयार गरिएका काठका टुक्रा; दाउरा।