सेमिनार
Romanized: seminaara, seminaar, seminar, sheminaara
[जर्म.] कुनै विषयका बारेमा सामूहिक रूपले गरिने छलफल; विचार-सङ्गोष्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
[जर्म.] कुनै विषयका बारेमा सामूहिक रूपले गरिने छलफल; विचार-सङ्गोष्ठी।