सेल्साडी

Romanized: selsaadi, selsaadee, selshaadi, shelsaadi

घाम नलाग्ने ठाउँ; घना रुखहरूका बिचमा रहेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घाम नलाग्ने ठाउँ; घना रुखहरूका बिचमा रहेको ठाउँ।

सम्बन्धित शब्दहरू