सेवापट्ट
Romanized: sevaapatta, sevaapatt, sewaapatta, sevapatt
नेपाली सेनामा प्रशंसनीय सेवा गर्ने बिल्लादार र सोभन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने गरिएको पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नेपाली सेनामा प्रशंसनीय सेवा गर्ने बिल्लादार र सोभन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने गरिएको पदक।