सेवाबिर्ता
Romanized: sevaabirtaa, sevaabirta, sevabirtaa, sewaabirtaa
सेवक वा नोकरहरूलाई तलबबापत उत्पादन खानू भनी पहिले पहिले दिइने गरेको बिर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सेवक वा नोकरहरूलाई तलबबापत उत्पादन खानू भनी पहिले पहिले दिइने गरेको बिर्ता।