सेवा बिर्ता

Romanized: sevaa birtaa, seva birtaa, sevaa birta, sewaa birtaa

सेवक वा नोकरचाकरहरूलाई तलबबापत उत्पादन खानू भनी पहिलेपहिले दिइने गरेको बिर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सेवक वा नोकरचाकरहरूलाई तलबबापत उत्पादन खानू भनी पहिलेपहिले दिइने गरेको बिर्ता।

सम्बन्धित शब्दहरू