बाउन्न्या बिर
Romanized: baaunnyaa bira, baaunnya bira, baaunnyaa bir, baunnyaa bira
बामपुड्के; बाउन्न अङ्गुल उचाइ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बामपुड्के; बाउन्न अङ्गुल उचाइ भएको।