सेवोपहार
Romanized: sevopahaara, sevopahaar, sewopahaara, sevopahar
सेवा गरेबापत दिइने उपहार; सेवकले पाउने उपहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सेवा गरेबापत दिइने उपहार; सेवकले पाउने उपहार।
२.
उपादान।