सैनिक अधिकार
Romanized: sainika adhikaara, sainika adhikaar, sainika adhikar, shainika adhikaara
सैनिक अड्डा खडा गर्ने सम्पूर्ण अधिकार; सेना वा रक्षा, प्रतिरक्षासम्बन्धी अधिकार; सैनिकीकरण गर्न पाउने अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सैनिक अड्डा खडा गर्ने सम्पूर्ण अधिकार; सेना वा रक्षा, प्रतिरक्षासम्बन्धी अधिकार; सैनिकीकरण गर्न पाउने अधिकार।