मौलिक अधिकार
Romanized: maulika adhikaara, maulika adhikaar, maulika adhikar, maulika adhikara
कुनै पनि प्रजातान्त्रिक देशको संविधान वा कानुनी परम्पराले त्यस देशका नागरिकहरूलाई प्रदान गरेका मूलभूत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै पनि प्रजातान्त्रिक देशको संविधान वा कानुनी परम्पराले त्यस देशका नागरिकहरूलाई प्रदान गरेका मूलभूत अधिकार; मौलिक हक।