मौलिक रचना

Romanized: maulika rachanaa, maulika rachana, maulika rachan, maulika racan

अरूको अनुवाद, नक्कल आदि नगरी आफ्नै सृजनात्मक प्रतिभाद्वारा तयार पारिएको कथा, कविता, निबन्ध आदि रचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अरूको अनुवाद, नक्कल आदि नगरी आफ्नै सृजनात्मक प्रतिभाद्वारा तयार पारिएको कथा, कविता, निबन्ध आदि रचना।

सम्बन्धित शब्दहरू