सैनिक जेल
Romanized: sainika jel, shainika jela, shainika jel, sainika jela
सैनिक (सेना र प्रहरी) कानुनअनुसार कसुरदार सैनिक जवानलाई थुनामा राख्ने ठाउँ; कालकोठरी; कोतगारत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सैनिक (सेना र प्रहरी) कानुनअनुसार कसुरदार सैनिक जवानलाई थुनामा राख्ने ठाउँ; कालकोठरी; कोतगारत।