सैनिक लक्ष्य

Romanized: sainika lakshya, sainika lakshy, sainika laksy, shainika lakshya

शत्रुको तागत कमजोर पार्न जान्नुपर्ने सैनिकसम्बन्धी महत्त्वपूर्ण वस्तु, कारखाना, छाउनी, अड्डा, सडक, पुल,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शत्रुको तागत कमजोर पार्न जान्नुपर्ने सैनिकसम्बन्धी महत्त्वपूर्ण वस्तु, कारखाना, छाउनी, अड्डा, सडक, पुल, ब्यारेक, आजायबघर आदि मुख्य चिज र रसदको भण्डार आदि ठिकसँग राख्ने काम।

सम्बन्धित शब्दहरू