सैपाल
Romanized: saipaala, saipaal, saipal, shaipaala
नेपालको सुदूरपश्चिम प्रदेशमा रहेको एक उच्च हिमाली शिखर; साइपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालको सुदूरपश्चिम प्रदेशमा रहेको एक उच्च हिमाली शिखर; साइपाल।
२.
बझाङ जिल्लामा रहेको एक गाउँपालिका।