सैवाल
Romanized: saivaala, saivaal, saiwaala, saival
पानी जमेका ठाउँमा पलाउने हरियो रङको झ्याउ; सिमाली; जलसिमाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शैवाल]
1
पानी जमेका ठाउँमा पलाउने हरियो रङको झ्याउ; सिमाली; जलसिमाली।