सोइलो
Romanized: shoilo, soilo
काठको तिखो, लामो ठेडी वा सुइरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शलाका]
१.
काठको तिखो, लामो ठेडी वा सुइरो।
२.
गाडी वा हलामा लगाइने, जुवामा ठोकिने काठका छोटा डन्डी; जुवामा गोरु वा राँगाको गर्दनलाई यताउति सर्न नदिन जडिएको साधन।