सोइसोइला
Romanized: soisoilaa, soisoil, shoisoilaa, soishoilaa
लोकगीतको एक भाका; रुखका लच्किने हाँगामा बसेर उँभो, उँधो वा दायाँ, बायाँ हल्लाएर पिङ खेल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लोकगीतको एक भाका; रुखका लच्किने हाँगामा बसेर उँभो, उँधो वा दायाँ, बायाँ हल्लाएर पिङ खेल्ने काम।