सोझ्याउनु
Romanized: sojhyaaunu, shojhyaaunu, shojhyaunu, sojhyaunu
सोझो पार्नु; सिधा गर्नु; सोझो वा सिधा पार्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया/ सकर्मक क्रिया
1
सोझो पार्नु; सिधा गर्नु; सोझो वा सिधा पार्न लगाउनु।