सोत्रे उन्यु
Romanized: shotre unyu, sotre unyu, sotreunyu, shotreunyu
सोतर बनाउने काममा प्रयोग हुने एक जातको उन्यु; उन्यूँको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सोतर बनाउने काममा प्रयोग हुने एक जातको उन्यु; उन्यूँको एक भेद।