जल उन्यु

Romanized: jala unyu, jalaunyu

ना. पातबाट जरा निस्कने र जराबाट पनि बिरुवा उम्रने एक किसिमको उन्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. पातबाट जरा निस्कने र जराबाट पनि बिरुवा उम्रने एक किसिमको उन्यु।

सम्बन्धित शब्दहरू