जलदस्यु
Romanized: jaladashyu, jaladasyu
समुद्री जहाज वा डुङ्गाका यात्रुहरूलाई लुटपिट गर्ने लुटेरा; समुद्री डाँकु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समुद्री जहाज वा डुङ्गाका यात्रुहरूलाई लुटपिट गर्ने लुटेरा; समुद्री डाँकु।