जलद
Romanized: jalad, jalada
तर्पण दिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत जल+द]
१.
तर्पण दिने व्यक्ति।
२.
नागरमोथेको साग।
३.
बादल।
४.
पानी दिने; जल दिने।
५.
पानीको वर्षा गर्ने।