सोमबार
Romanized: somabaara, somabaar, somabar, shomabaara
सातोटा वारमध्ये दोस्रो वार; आइतवार र मङ्गलवारबिचको दिन; सौंबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सोमवासर]
1
सातोटा वारमध्ये दोस्रो वार; आइतवार र मङ्गलवारबिचको दिन; सौंबार।