सोरही
Romanized: shorahi, sorahee, shorahee, shorahii
सोह्र मुठाको समुदाय (उदा.- यसपालिको सनको खेती सप्रिएन, एक सोरहीमा एक मन पनि भएन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सोह+ई]
1
सोह्र मुठाको समुदाय (उदा.- यसपालिको सनको खेती सप्रिएन, एक सोरहीमा एक मन पनि भएन)।
उदाहरण वाक्य
- यसपालिको सनको खेती सप्रिएन, एक सोरहीमा एक मन पनि भएन