सोलिनु
Romanized: sholinu, solinu
सोलीका आकारको हुनु; झुसिनु; चुलिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सोली+इ+नु]
1
सोलीका आकारको हुनु; झुसिनु; चुलिनु ।