सोली
Romanized: sholi, solee, sholee, sholii
पिँधतिर सानो र मुखतिर फुक्दै गई ठुलो भएको चोयाको टोकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पिँधतिर सानो र मुखतिर फुक्दै गई ठुलो भएको चोयाको टोकरी।
२.
मुख ठुलो र पिँध सानो भएको, एक भाँडाबाट अर्का भाँडामा तेल आदि पदार्थ खन्याउने काममा आवश्यक पर्ने साधन; छुची।