सोल

Romanized: sol, shola, shol, sola

सोल (sol) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सोल(१)

(नाम [सेला])
१..
पिँडालुको सेला काटेर सुकाइएका चाना; पिँडालुका सुकेका टुक्रा ।
२..
नाम्लाका पातमा लगाइने डोरी; बरियो।

सोल(२)

(नाम [अङ्.])
1.
बुट वा जुत्ताका पैतालाको बाक्लो पातो; जुत्ताको तलुवा।

सम्बन्धित शब्दहरू