सोलो
Romanized: sholo, solo
निगालो वा बाँसबाट बनेको सोली आकारको माछा मार्ने पासो; ढडिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
निगालो वा बाँसबाट बनेको सोली आकारको माछा मार्ने पासो; ढडिया।
२.
हे. लामो।