सोसाइ
Romanized: sosaai, shosaai, soshaai, shosai
सोस्ने क्रिया वा प्रक्रिया; चुसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सोस्+आइ]
१.
सोस्ने क्रिया वा प्रक्रिया; चुसाइ।
२.
घाम आदिद्वारा हुने चिसोपनको विलय।