सोसाइटी
Romanized: sosaaiti, shosaaiti, sosaaitee, soshaaiti
सामाजिक हितका निमित्त स्थापना भएको कुनै समिति; सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
सामाजिक हितका निमित्त स्थापना भएको कुनै समिति; सभा।
२.
सङ्घ; संस्था।
३.
समाज; समुदाय।