सौगत
Romanized: saugat, shaugata, shaugat, saugata
सुगतसम्बन्धी; बुद्धसम्बन्धी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुगतसम्बन्धी; बुद्धसम्बन्धी ।
२.
बौद्ध धर्मावलम्बी; बुद्धधर्मको अनुयायी।