सौगात
Romanized: saugaata, saugaat, saugat, shaugaata
आफूभन्दा ठुला व्यक्तिहरूलाई टक्याइने कोसेली; उपहार; नजराना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की]
1
आफूभन्दा ठुला व्यक्तिहरूलाई टक्याइने कोसेली; उपहार; नजराना।