जगात

Romanized: jagaata, jagaat, jagat, jagata

कुनै वस्तु निकासीपैठारी गर्दा तिर्नुपर्ने महसुल; कर; दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जकात]

१.
कुनै वस्तु निकासीपैठारी गर्दा तिर्नुपर्ने महसुल; कर; दस्तुर।
२.
गठेमङ्गलका दिन भूतप्रेतको बाधा शान्त पार्नका निम्ति ठाउँठाउँमा डोरी, तगारा आदिले बाटो छेकेर आवतजावत गर्नेहरूसँग मागिने पैसा वा चन्दा।
३.
महसुल लिने चौकी वा गौंडो।

सम्बन्धित शब्दहरू