जगाउनु

Romanized: jagaaunu, jagaunu

बिउँझाउनु; निद्रा भगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
बिउँझाउनु; निद्रा भगाउनु।
२.
कुनै परिस्थिति वा अवस्थाप्रति सचेत गराउनु; जागरुक बनाउनु।
३.
बिउँताउनु; होसमा ल्याउनु।
४.
धामीझाँक्रीद्वारा तन्त्रमन्त्रका बलले भूत, प्रेत, मसान आदि प्रत्यक्ष वा सक्रिय गराउनु।
५.
जोसमा ल्याउनु।

सम्बन्धित शब्दहरू