जगाउटी
Romanized: jagaauti, jagaautee, jagautee, jagautii
न्वारनको दिन मामाले बच्चालाई दिने नयाँ कपडाको भोटो, सोही दिन घरबाट दिइने पुरानो कपडाको भोटो वा त्यस्तै कुनै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
न्वारनको दिन मामाले बच्चालाई दिने नयाँ कपडाको भोटो, सोही दिन घरबाट दिइने पुरानो कपडाको भोटो वा त्यस्तै कुनै लुगा।