जगाते
Romanized: jagaate, jagate
जगातमा बसेर कर उठाउने (अड्डा वा व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जगातमा बसेर कर उठाउने (अड्डा वा व्यक्ति)।
२.
जगात लिन बस्ने (ठाउँ)।