सौतिनी माम्लो

Romanized: sautini maamlo, sautinee maamlo, shautini maamlo, sautinee mamlo

सौता र सौताका छोराछोरी, नातागोता भएको अवस्था वा त्यसबाट हुने लेठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सौता र सौताका छोराछोरी, नातागोता भएको अवस्था वा त्यसबाट हुने लेठो।

सम्बन्धित शब्दहरू