सौरभित
Romanized: saurabhit, shaurabhita, shaurabhit, saurabhita
बास्नादार; बास्ना आएको; बास्नायुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बास्नादार; बास्ना आएको; बास्नायुक्त।