भरभित्तो
Romanized: bharabhitto
क्षमताले भ्याएसम्म; टुङ्गो पुऱ्याएर; यथाशक्य; भरमग्दुर; भरिभित्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [भर+भित्तो]
1
क्षमताले भ्याएसम्म; टुङ्गो पुऱ्याएर; यथाशक्य; भरमग्दुर; भरिभित्तो।