पाखाभित्ता
Romanized: paakhaabhittaa, paakhaabhitta, paakhabhittaa, pakhaabhittaa
घाँच; पहाडको फेदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घाँच; पहाडको फेदी।
२.
डाँडाको छेउछाउ।
३.
भिरालो परेको गोरु नलागेर मुस्किलले अडिएर कुटो-कोदालाले खन्नुपर्ने जमिन।
४.
पाखोपखेरो; पखेरो।