स्टर्लिङ पाउन्ड

Romanized: starlinga paaunda, starlinga paaund, starlinga paunda, starlinga paund

ब्रिटिस मुद्राप्रणालीअनुसार सिलिङभन्दा ठुलो एकाइ; बिस सिलिङ बराबरको बेलाइती मुद्रा; २४० पेनी अर्थात् पेन्स… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ब्रिटिस मुद्राप्रणालीअनुसार सिलिङभन्दा ठुलो एकाइ; बिस सिलिङ बराबरको बेलाइती मुद्रा; २४० पेनी अर्थात् पेन्स बराबरको बेलाइती मुद्रा।

सम्बन्धित शब्दहरू